प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लडी मृत्यु

२०७९-१०-२९

  • A
  • A-
  • A+
Share

रामेछाप, दोरम्बा शैलुङ गाउँपालिका-७ थापागाँउ बस्ने लक्ष्मण तामाङको छोरा बर्ष अन्दाजी २५ को बेजिङ मोक्तानको लडी मृत्यु भएको छ । निज घरदेखि अन्दाजी  २ कि.मि.पश्चिम तर्फ चौरी खोलाबाट नुहाएर घर फर्किने क्रममा आफै लडी अन्दाजी २/३ मिटर तल खस्दा घाईते भएका थिए । घाईते मोक्तानलाई उपचारको लागी धुलिखेल अस्पताल ल्याईएकोमा उपचारको क्रममा चिकित्सकले निजलाई मृत घोषण गर्नु भएको थीयो । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार