प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रुखबाट लडि मृत्यु

२०७९-१०-२८

  • A
  • A-
  • A+
Share

धादिङ, गल्छी गाउँपालिका-७ भल्टार बस्ने वर्ष ६० को कृष्ण बहादुर खतिवडाको रुखबाट लडि मृत्यु भएको छ । निज आफ्नै घर नजिक रहेको सालको रुखमा घाँस काट्ने क्रममा सोहि रुखबाट लडि घाइते भई उपचार अम्बेभरोसा अस्पताल गल्छीमा भईरहेकोमा निज खतिवडाको उपचारको क्रमममा मृत्यु भएको हो । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार