प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भिरबाट लडी मृत्यु

२०७९-१०-२८

  • A
  • A-
  • A+
Share

मकवानपुर, इन्द्रसरोबर गाउँपालिका-२ डाँडाघर स्थित बस्ने वर्ष अन्दाजी ५३ को तिर्थ लामाको सोहि स्थित रहेको भिरबाट खसी मृत्यु भएको छ । निज छिमेकीको बिहेमा गई घरतर्फ फिर्ता हुने क्रममा भिरबाट अन्दाजी ३०/४० मिटर तल खसी मृत अवस्थामा फेला परेका थिए । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार