प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०७९-१०-२८

  • A
  • A-
  • A+
Share

काभ्रे, बनेपा नगरपालिका-६ बुडोल डाँडा स्थितमा तरकारी पसल राख्न ट्रसले बनाईको टहरा भित्र अपरिचित अन्दाजी ५०/५२ वर्षको जस्तो देखिने पुरुष व्यक्ति काटुन ओछ्याई सुतिरहेको ठाउँमा मृत अवस्थामा फेला परेका छन । यस घटनाकोसम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार