प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा भिरबाट लडी एकको मृत्यु

२०७९-१०-२७

  • A
  • A-
  • A+
Share

दोलखा, कालिन्चोक गाउँपालिका-६ तल्लोटोल बस्ने अन्दाजी बर्ष ५१ को लिला बहादुर सुनुवारको लडी मृत्यु भएको छ । निज सोहि स्थित रंगध्वज अधिकारीको घरमा पुजामा गएको र बेलुकी अबेर सम्म पनि घर फर्की नआएकोले आफन्तहरुले खोजतलाश गर्दै जाने क्रममा घरदेखी अन्दाजी ३०० मिटर पश्चिम तर्फ ठुलोखोला ओखलढुंगे भिरबाट लडी मृत अवस्थामा फेला पारेका थिए । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार