प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट मृत्यु

२०७९-१०-२६

  • A
  • A-
  • A+
Share

मकवानपुर, गढी गाउँपालिका-२ माझगाउ बस्ने बर्ष ४० को सुकलाल घिसिङको विषादी सेवनबाट मृत्यु भएको छ । निज आफ्नै घरमा बिषादी सेवन गरि बिरामी भई उपचारको लागी निजको आफ्न्तले हेटौडा अस्पताल ल्याएकोमा उपचारको क्रममा निज घिसिङलाई चिकित्सकले मृत घोषण गर्नुभएको थियो । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार