प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

त्रिशुली नदीको किनारमा मृत लाश फेला

२०७९-१०-२५

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-१ त्रिशुली बजार स्थित त्रिशुली नदीको किनारमा सोहि स्थित बस्ने अन्दाजी वर्ष ८५ कि ज्ञानुमाया महर्जन मृत अवस्थामा फेला परेकी छिन । निज महर्जनलाई स्थानियहरुले देखी प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उक्त लाश हेर्दा तातै रहेकोले एम्बुलेन्स द्धारा तत्काल जिल्ला अस्पताल त्रिशुली नुवाकोट पठाईएकोमा अस्पतालले निज महर्जनलाई मृत घोषणा गरेको थियो । प्रहरीले लाशजाँच मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार