प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

कुखुरा फर्ममा आगलागि

२०७९-१०-२६

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१९ गुम्बाचोक स्थित बस्ने जय बहादुर गोले संञ्चालन गर्दै आएको कुखुराको फर्ममा  अचानक विद्युत लाईन सट भई आगलागी भएको छ । उक्त आगलागिबाट कुखुराको फर्म पुर्णरुपमा जलि नष्ट हुँदा फर्म भित्र रहेको ८०० वटा कुखुराको चल्ला, १५ बोरा दाना जलि नष्ट भएको छ । आगलागिबाट अन्दाजी मुल्य रू.५,२०,०००।- (पाच लाख बिस हजार) बराबरको क्षती भएको छ । उक्त आगो प्रहरी र स्थानियको सहयोगमा पुर्णरुपमा नियन्त्रणमा आएको थियो । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार