प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट मृत्यु

२०७९-१०-२५

  • A
  • A-
  • A+
Share

मकवानपुर, बागमती गाउँपालिका-२ खड्के बस्ने बर्ष ६९ को पोतेलाल वाईवाको विषादी सेवनबाट मृत्यु भएको छ । निज आफ्नै घरमा विषादी सेवन गरी विरामी भएका थिए । बिरामी वाईबाको उपचारको लागि हेटौंडा अस्पतालमा ल्याएकोमा अवस्था गम्भिर भई थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर भएकोमा उपचारको क्रममा मृत्यु भएको छ । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार