प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा

२०७९-१०-२३

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, चौतारा सागाचोकगढी नगरपालिका-१ स्याउले बस्ने बर्ष ६० को फुल बहादुर लामालाई प्रहरीले एक नाले खाली भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको छ । प्रहरीको गस्ति टोलीलाई देख्न साथ शंकास्पद बस्तु जस्तो देखिने लिई भागेकोले निज लामालाई नियन्त्रणमा लिई खोजतलाश गर्दा निजको साथमा एक नाले खाली भरुवा बन्दुक थान-१ फेला परेको थियो । निज लामालाई भरुवा बन्दुक साहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ ।

सम्बन्धित समाचार