प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी मृत्यु

२०७९-१०-२४

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-३ बेलचोक स्थितमा डेरा गरि बस्ने जिल्ला बारा महागढिमाई नगरपालिका-६ घर भएका बर्ष २२ की सेमिदेबी यादबको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरको स्टिलको रेलिङ्गमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार