प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा विषादी सेवनबाट एकको मृत्यु

२०७९-१०-२४

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-११ गैरे डाडा स्थित बस्ने बर्ष ६२ की बिष्णु माया तामाङको विषादी सेवनबाट मृत्यु भएको छ । बिषाधी सेवन गरी बिरामी भएका निज तामाङलाई उपचारको लागी बिर अस्पताल काठमाण्डौ लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार