प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०७९-१०-२३

  • A
  • A-
  • A+
Share

धादिङ, गल्छी गाउँपालिका-६ टटले स्थित बस्ने बर्ष ५५ को रामचन्द्र आचार्य आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन । उक्त घटनास्थल नजिकै टाईगर ५०५ नामक बिषादीको बट्टा समेत फेला परेको छ । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार