प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

पोखरीमा डुबी मृत्यु

२०७९-१०-२३

  • A
  • A-
  • A+
Share

रसुवा, गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रु स्थित लाङटाङ खोला छेउमा रहेको तातोपानीको पोखरीमा सोहि बस्ने बर्ष अन्दाजी ६० को दावा सोनाम घले मृत अवस्थामा फेला परेका छन । निज उक्त पोखरीमा डुवी मृत अवस्थामा फेला परेका थिए । घटनास्थल तथा लाशजाँच प्रकृति मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य पश्‍चात लास पोष्टमार्टमको लागि जिल्ला अस्पताल रसुवा धुन्चेमा भईरहेको छ । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार