प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०७९-१०-२३

  • A
  • A-
  • A+
Share

धादिङ, धुनिबेशी नगरपालिका-९ खत्रीपौवा स्थितमा रहेको सुरुङमार्गमा लेवर काम गर्ने जिल्ला सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका-१ बस्ने ४५ वर्षीय मानलाल तामाङको क्याम्प भित्र आफु सुत्ने कोठामा मृत्यु भएको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार