प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी दुई जनाको मृत्यु

२०७९-१०-२२

  • A
  • A-
  • A+
Share

मकवानपुर, गढि गाउँपालिका-४ सयपत्री टोल बस्ने ज्ञान बहादुर बल को श्रीमती बर्ष ३० कि शान्ति बलको झुण्डी मृत्युब भऐको छ । निज आफ्नै घरमा आफु सुत्ने कोठामा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन । साथै हेटौडा उप-महानगरपालिका-१४ उत्तरपानि बस्ने बर्ष ४४ को सालिकराम घलानको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घर देखि अन्दाजी १०/१५ मिटर पुर्ब तर्फ रहेको काप्रोको रुखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला रहेका थिए । यस घटनाहरुको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार