प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी एकको मृत्यु

२०७९-१०-२१

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-१३ भित्रे बस्ने लाल बहादुर तामाङको छोरा १६ वर्षीय कविराज तामाङको झुण्डी मृत्यु भएको छ । निज आफ्नो घरदेखि अन्दाजी २० मिटर पश्चिममा रहेको ग्वाली (गोठ) को काठको बलोमा भोर्लाको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार