प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट एकको मृत्यु

२०७९-१०-२१

  • A
  • A-
  • A+
Share

मकवानपुर, बकैया गाउँपालिका-७ दरबार बस्ने ५० वर्षीय कनक सिङ लोप्चनको विषादी सेवनबाट मृत्यु भएको छ । निज आफ्नै घरमा धानमा छर्ने बिषादि सेवन गरी बिरामी भएका थिए । बिरामी भएका लोप्चनको उपचारको लागि सहकारी अस्पताल हेटौडा ल्याएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको गर्नुभएको थियो । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार