प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेमा एक जना मृत अवस्थामा फेला

२०७९-१०-२०

  • A
  • A-
  • A+
Share

काभ्रे, चौरी देउराली गाउँपालिका- ४ फलामेखेत बस्ने बर्ष ४७ को सुब्बा नेपाली मृत अवस्थामा फेला परेका छन । निज आफ्नै घरभन्दा ५०० मिटर माथि गंगाध्वज तामाङको कोहि नबस्ने खालि घरको ट्वाईलेटमा मृत अवस्थामा फेला परेका थिए । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार