प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

२०७९-१०-२०

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-११ स्थित रहेको ईन्द्रेश्वरी मा.वि.मा नेपाल प्रहरी श्रीमती संघको आयोजनामा  निशुल्क स्वास्थ्य शिविर तथा न्यानो कम्बल बितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा अन्दाजी २०० जनाको संख्यामा मानिसहरुको सहभागिता रहेको थियो । 

सम्बन्धित समाचार