प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परि एकको मृत्यु

२०७९-१०-१९

  • A
  • A-
  • A+
Share

काभ्रे, नमोबुद्द नगरपालिका-७, वि.पि राजमार्गको २० किलो स्थित काठमण्डौबाट भकुन्डेबेशी जाँदै गरेको बा २ ख ७३४२ नं.को बसले सोहि बस्ने कृष्ण बहादुर अधिकारी को छोरी ८ वर्षीया दिविसा  अधिकारीलाई ठक्कर दिँदा घटनास्थालमै मृत्यु भएको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार