काभ्रेमा वेवारीसे भरूवा बन्दुक फेला
२०७९-१०-१९
- A
- A-
- A+
काभ्रे, पाँचखाल नगरपालिका-९, डाँडागाउँ स्थित वेवारीसे अवस्थामा लोड भरुवा बन्दुक फेला परेको थियो । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको छ ।