प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी मृत्यु

२०७९-१०-१८

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-८, बटुकस्थित बस्ने सुनराम चेपाङको श्रीमती २८ वर्षीय निर्मलाचेपाङ नस्पातिको रूखमा नाईनलको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार