सिन्धुलीमा एक महिलाको मृत्यु
२०७९-१०-१८
- A
- A-
- A+
सिन्धुली, मरिण गाउँपालिका-४, बस्ने लङ्ग दोर्जे थिङको श्रीमती २९ वर्षीया सिता तामाङलाई जिल्ला अस्पताल सिन्धुलीमा डेलिभरी गराई अत्याधिक रक्तश्राबले गर्दा निजको मृत्यु भएको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।