प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी मृत्यु

२०७९-१०-१८

  • A
  • A-
  • A+
Share

चितवन, खैरहनी नगरपालिका-२, हन्तेश्वर स्थित बस्ने ६० वर्षीय सन्तोष दराईले आफ्नै घरको काठको बलोमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थाम फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार