सिन्धुपाल्चोकमा झुण्डी मृत्यु
२०७९-१०-१७
- A
- A-
- A+
सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-४, बाह्रबिसे बस्ने २३ वर्षीय नबिन शाख्य आफ्नै घरको ट्रसको फलाममा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।