प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा बेवारिसे अवस्थामा फेला

२०७९-१०-१६

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, बसपार्क स्थित बेवारिसे २ वटा जेब्रा झोला फेला परेका थिए । उक्त झोलालाई प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्दा लागुऔषध गाँजा अनदाजी १५ किलो फेला पारेका थिए । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको छ ।  

 

सम्बन्धित समाचार