प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा एकको मृत्यु

२०७९-१०-१५

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२, प्रभाकर पथ स्थित एक पुरूष व्यक्ति अचेत अवस्थामा फेला परेको थियो । अचेत अवस्थामा फेला पर्ने जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-५, चिल्ड्रेन पार्क बस्ने ५५ वर्षीय राजकुमार दमाई  थियो ।  निज राजकुमार दमाईलाई उपचारको लागि हेटौंडा अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार