प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी मृत्यु

२०७९-१०-१५

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी बस्ने निराजन बलको श्रीमती अन्दाजी २० वर्षीय सुमित्र बल आफ्नै घर देखि अन्दाजी ५०० मिटर दक्षिण तर्फ रहेको मनहरी खोलाको बगरमा सिसौको रुखमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार