प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भिरबाट लडी मृत्यु

२०७९-१०-१४

  • A
  • A-
  • A+
Share

मकवानपुर, राक्सिराङ गाउँपालिका-२, देउराली स्थित चनौटा बस्ने अन्दाजी ५५ वर्षीय माईला थिङ भिरबाट अन्दाजी १५० मिटर तल खसी मृत्यु भएको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार