प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी मृत्यु

२०७९-१०-१५

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१८, शान्तिटोल बस्ने ३० वर्षीय सुनिल वि.क. आफ्नै घरको फलामको पाईपमा तन्नाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार