प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा एकको मृत्यु

२०७९-१०-१३

  • A
  • A-
  • A+
Share

नुवाकोट, ककनी गाउँपालिका-२, बन्चरेडाँडा स्थित जिल्ला रसुवा नौकुण्ड गाउँपालिका-२, बस्ने अन्दाजी ४० वर्षीय कर्म तामाङ बन्चरेडाँडामा कवाडी समानहरू उठाउने क्रममा बेहोस भई उपचारको लागि सोहि स्थित स्वास्थ चौकी लगिएकोमा उपचारको  क्रममा निजको मृत्यु भएको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार