साईकलबाट लडि एकको मृत्यु
२०७९-१०-१३
- A
- A-
- A+
चितवन, रत्ननगर नगरपालिका-८, चित्रसारी मन्दिर स्थित साईकल बाट लडि एकको मृत्यु भएको छ । मृत्यु हुने जिल्ला चितवन रत्ननगर नगरपालिका-८, बस्ने ४८ वर्षीय सुन बहादुर लोप्चन रहेको छ । निज सुन बहादुर लोप्चन साईकलबाट आफै लडि बेहोस भई घटनास्थलमा नै मृत्यु भएको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।