प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा झुण्डी मृत्यु

२०७९-१०-१३

  • A
  • A-
  • A+
Share

रामेछाप, रामेछाप नगरपालिका-८, कवलेश्वर महादेव बस्ने तिलक बहादुर श्रेष्ठको श्रीमती ५४ वर्षीया लक्ष्मी श्रेष्ठले आफ्नै घरको धुरीबलोमा प्लास्टिकको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार