प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मृत फेला

२०७९-१०-१३

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१, देबघाट स्थित शंकर बरालको घरमा कोठा भाडामा लिई मागी खाई हिड्ने जिल्ला धादिङ मैदी-२, बस्ने ४२ वर्षीय रामकृष्ण भट्टराई आफु सुत्ने कोठामा मृत अवस्थामा फेला । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार