प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी मृत्यु

२०७९-१०-१२

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-६, बुनेबेशी स्थित बस्ने अन्दाजी ५३ वर्षीय उमनाथ अर्याल आफ्नै घरको सिलिङको पङखामा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार