प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा एकको मृत्यु

२०७९-१०-१२

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-३, पुरानो पर्सा स्थित नारायण बहादुर राईको घरमा काम गर्ने सोहि स्थित वडा नं. ७ बस्ने ३५ वर्षीय रमेश चेपाङ बाटोमा लडिरहेको अवस्थामा उपचारको लागि जिल्ला सरकारी अस्पताल भरतपुर लगिएकोमा उपचारको क्रममा निजको मृत्यु भएको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार