प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा मृत फेला

२०७९-१०-१०

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिक-१८, गुम्बा डाँडा मुनि रहेको खोल्सामा अन्दाजी ४५ वर्षीय पुरुष व्यक्ति मृत अवस्थामा फेला । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको । 

  

सम्बन्धित समाचार