प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा शव फेला

२०७९-१०-०९

  • A
  • A-
  • A+
Share

  मकवानपुर, कैलाश गाउँपालिका-६, पकने मराङसिङ स्थित बस्ने विर बहादुर ब्लोनको बारीमा मृत अवस्थामा शव फेला परेको । उक्त शव जिल्ला धादिङ गजुरी गाउँपालिका-४, भुमिढुङ्गा बस्ने २२ वर्षीय शंकर तामाङको रहेको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार