प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी मृत्यु

२०७९-१०-०९

  • A
  • A-
  • A+
Share

धादिङ, गल्छी गाउँपालिका-१, डि स्थित बस्ने ६३ वर्षीय मुरलि सार्की आफ्नै बारीको खनायोको रूखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार