प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०७९-१०-०८

  • A
  • A-
  • A+
Share

 धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, माझिमटार चौकी अगाडी पृथ्वीलोकमार्गमा प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । प्रहरी चौकी जोगिमाराबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले काठमाण्डौबाट पोखरा जाँदै गरेको बा.२.ख.१४१०.नं.को माईक्रोलाई चेकजाँच गर्ने क्रममा उक्त माईक्रोमा सावार जिल्ला धादिङ धुनिबेसी नगरपालिका-३, बस्ने २३ वर्षीय निश्चल पुरीले बोकेको जेब्रा झोला भित्र अन्दाजी ४ किलो लागुऔषध गाँजा फेला परेका थिए । निज निश्चल पुरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार