प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लडी मृत्यु

२०७९-१०-०८

  • A
  • A-
  • A+
Share

रामेछाप, दोरम्बा शैलुङ गाउँपालिका-३, खोरियापानी सामुदायिक जंगल स्थित गोर्खेलीडाँडा बस्ने अन्दाजी ५५ वर्षीया साईली दमिनी सडकबाट भिरमा लडी मृत अवस्थामा फेला परेको थियो । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार