प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा झुण्डी मृत्यु

२०७९-१०-०८

  • A
  • A-
  • A+
Share

रामेछाप, लिखुतामाकोसी गाउँपालिका-४, धारापानी बस्ने अन्दाजी ६९ वर्षीय कृष्ण बहादुर महत घरदेखि अन्दाजी ५० मिटर पुर्व रहेको कुटमिरोको रूखमा उनिको पछ्यौरीले पासो लगाई झुण्डी मृत  अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार