सावारी दुर्घटनामा एकको मृत्यु
२०७९-१०-०७
- A
- A-
- A+
रामेछाप, उमाकुण्ड गाउँपालिका-७, रूना सामुदायिक बन स्थित भुजीबाट शिरिषे तर्फ जाँदै गरेको बा.११.च ५९३५ नं.को बलेरो गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खस्न जाँदा चालक जिल्ला ओखलढुङ्गा शिध्दिचरण नगरपालिका-७, ज्यामिरे बस्ने ३५ वर्षीय नारायण बहादुर मगरको घटना स्थलमै मृत्यु भएको छ । घटना सम्बन्धी आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।