प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मृत फेला

२०७९-१०-०७

  • A
  • A-
  • A+
Share

चितवन, ईच्छाकामना गाउँपालिका-४, कुरिन्टार धारापानी स्थित त्रिशुली नदी किनारमा अन्दाजी ३२ वर्षीय पुरुष व्यक्तिको लास फेला परेको ।  घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार