प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी मृत्यु

२०७९-१०-०७

  • A
  • A-
  • A+
Share

सिन्धुली, सुनकोशी गाउँपालिका-५, मुलकोट बस्ने अन्दाजी ६५ वर्षीय राम बहादुर सार्कीले आफु बस्ने जस्ताको टहरामा झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार