प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा लडि मृत्यु

२०७९-१०-०७

  • A
  • A-
  • A+
Share

रामेछाप, लिखुतामाकोशी गाउँपालिका-१ खापिङ स्थित बस्ने दिलिप तामाङको बाख्रा फर्ममा काम गर्नै जिल्ला ओखलढुङ्गा ऐसेलुखर्क गाउँपालिका-२ बस्ने ४२ वर्षीय भोला काजी सुनुवार बाख्रा चराई फर्कने क्रममा भिरबाट लडिर मृत्यु भएको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।   

सम्बन्धित समाचार