प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी मृत्यु

२०७९-१०-०६

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-७, सातकिला स्थित बस्ने अर्जुन तामाङको छोरा १७ वर्षीय विवेक तामाङ आफ्नै घरको सिलिङ फ्यानमा तन्नाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार