प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा विषादी सेवन

२०७९-१०-०५

  • A
  • A-
  • A+
Share

दोलखा, मेलुङ गाउँपालिका-५, डाँडाखर्क बस्ने ४० वर्षीय सोम बहादुर  बिश्वकर्माले बिषादी सेवन गरी छटपटाई रहेको अवस्थामा उपचारको लागि धुलिखेल शाखा अस्पताल किर्नेटारमा लगि सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाण्डौ लगिएको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार