प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा एकको मृत्यु

२०७९-१०-०५

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-१०, बकुलहर चोक स्थित बस्ने अन्दाजी ७० वर्षीय काजि प्रसाद बस्नेत लडिरहेको अवस्थामा निजलाई उपचारको लागि भरतपुर सरकारी अस्पताल पठाईएकोमा उपचार पश्चात डिस्चार्ज गरि घर लगिएकोमा निजको मृत्यु भएको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार